७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

पन्चायत भन्दा बदनाम कम्युनिष्ट सरकार : जसपा नेता चेम्जोङ

  इटहरी २७, मंसिर /जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता रकम चेम्जोङले वर्तमान कम्युनिष्ट सरकार नेपाली राजनीतिक इतिहासमा पन्चायत भन्दा बदनाम भैसकेको आरोप लगाएका छन् । शनिबार सुनसरीको इटहरीस्थित जसपा नेपाल प्रदेश पार्टी कार्यालयमा प्रेस नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व मन्त्री चेम्जोङले नेकपा पार्टी सत्ता सन्चालनमा असफल भएसँगै आन्तरिक पार्टी समिकरणमा समेत असफल भैसकेको…