७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंजका एक युवा व्यवसायीद्वारा छाेरीकाे जन्माेत्सवमा विपन्न बालबालिकालाई न्यानाे टाेपी प्रदान

गाैरीगंज २६, पुस/ गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीका एक युवा व्यवसायीले अति विपन्न परिवारका बालबालिकालाई न्यानाे टाेपी प्रदान गरेकाे छ । गा‌ैरीगंज - ६ खजुरगाछी बस्ने युवा व्यवसायी केशव ढुङ्गाना र रक्षा ढुङ्गानाले आफ्नी छाेरी प्रगतिकाे जन्माेत्सवकाे अवसरमा ५० जना वालवालिकालाई न्यानाे टाेपी प्रदान गरेका हुन् । युवा समाजसेवी ढुङ्गाना दम्पतिले गाैरीगंज -६ खजुरगाछीका…