७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

काेराेनाबाट पहिलाे पटक गाैरादहमा एक जनाकाे मृत्यु

गाैरादह १३, असोज / पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट झापा गाैरादहका १ जनासहित १० जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका वार्ड -१, का ५१ वर्षीय चुडामणी तिवारीको सोमबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालय तथा प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि ३ असोजमा अस्पताल…