६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मुसहर समुदायकाे गुनासाे : न हातमा नागरिकता, न बासका लागि जग्गा धनीपुर्जा

गाैरीगंज ९, पुस / झापाको दक्षिणी भेगका गौरीगञ्जमा जङ्गे सीमास्तम्भ नजिक वर्षौंदेखि बसोबास गर्दै आएका मुसहर समुदायका बासिन्दाले नागरिकता र जग्गाधनी पुर्जा पाउन सकेका छैनन्।गौरीगञ्ज गाउँपालिका-४ बाह्रसुदीको समस्या हो यो। भारत बिहारको किशनगञ्ज जिल्लासँग सीमाना जोडिएको यो गाउँमा ४० परिवारको बसोबास छ।गाउँका कसैसँग पनि जग्गाको धनीपुर्जा छैन। बस्तीका आधाभन्दा बढी घर राज्यले प्रदान गर्ने सेवा…