६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

रकम फिर्ता गर्न सुनुवाई नभएकाे भन्दै पिडित दश जना युवा र उनका अभिभावकहरू प्रहरीमाथि आक्राेशित

गाैरीगंज १७, फागुन / दुबईबाट सकुशल घर फर्किएका दश जना युवाहरू र उनीहरूका आफन्तहरूले पिडक सञ्जय महतोलाई पक्राउ गरि लिएको रकम फिर्ता गर्न माग गरेका छन् ।उनीहरूले रकम फिर्ता र पिडक महताेलाई कानुनी कार्वाहीमा कुनै सुनुवाई नगरेकाे भन्दै प्रहरीमाथि आक्राेश पाेख्दै आज मंगलबार ईलाका प्रहरी कार्यालय गाैरीगंज पुगेका थिए ।गाैरीगंजका सञ्जय महताेले भिजिट भिसामा भन्दै…