६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

रासविस गाैरीगंज – ६ काे अध्यक्षमा आत्माराम राजवंशी चयन

गाैरीगंज ४, असार / राजवंशी समाज विकास समिति गाैरीगंज गाउँपालिका वार्ड नं.६ काे पहिलाे अधिवेशनबाट अध्यक्ष पदमा आत्माराम राजवंशी सर्वसम्मत चयन भएका छन् ।उहाँसंगै पहिलाे अधिवेशनबाट उपाध्यक्षमा मान बहादुर राजवंशी र अामासी राजवंशी चयन भएका छन् ।राजवंशी समाज विकास समिति झापाकी उपाध्यक्ष नाैताली राजवंशीकाे प्रमुख आतिथ्यतामा गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ६ काे सभाहलमा आज शनिवार…