१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल महिला संघ क्षेत्रिय समितिको सभापतिमा बुढाथोकी सर्वसम्मत चयन



गौरीगंज ७, असोज / नेपाली काँग्रेस पार्टीको भगिनी संस्था नेपाल महिला संघ क्षेत्रिय समिति गठन भएको छ ।
नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष नौताली राजवंशीको संयोजकत्वमा भएको क्षेत्रिय भेलाबाट झापा क्षेत्र नं. ५ को नेपाल महिला संघ क्षेत्रिय समिति गठन भएको हो । भेलाबाट दमक नगरपालिकाकी महिला नेतृ गोमा बुढाथोकी नेपाल महिला संघको क्षेत्रिय सभापति पदमा सर्वसम्मतरुपमा चयन भएकी छन् । उनीसहित २४ सदस्यीय क्षेत्रिय समिति गठन भएको हो । समितिको उपसभापति पदमा कमला बास्कोटा दाहाल, सचिबमा कल्पना थापा, सह सचिबमा शुशिला प्रसाइ चयन भएका छन् ।


हेनुहोस् नामावली

सभापति गोमा बुढाथोकी (दमक नगरपालिका)
उपसभापति कमला बास्कोटा दाहाल (कमल गाउपालिका)
सचिब कल्पना थापा (गौरिगँज गाउपालिका)
सह सचिब शुशिला प्रसाइ (कमल गाउपालिका)
सदस्य निर्मला रिमाल
सदस्य चन्द्रकला सिग्देल
सदस्य लक्ष्मी चिमरिया
सदस्य सरिता शेर्पा
सदस्य लिला गनगाई
सदस्य बिमला रिजाल
सदस्य सिता कार्कि
सदस्य देबि माया कार्कि
सदस्य भिमा देबि बराल
सदस्य आरति बि।क।
सदस्य दिया ताजपुरिया
सदस्य शोभा गिरि
सदस्य शकुन्तला गौतम
सदस्य टिका देबि श्रेष्ठ
सदस्य मुना कटुवाल
सदस्य निलु राइ
सदस्य सुजु बस्नेत
सदस्य सरिता कटुवाल
सदस्य रक्षा सुबेदि
सदस्य चन्द्रा कार्की

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : ३८ बजे