२८ असार २०८२, शनिबार | Sat Jul 12 2025

राजवंशी समुदायबाट सम्भव्त न्यायाधीश बन्ने पहिलो व्यक्ति पूर्णप्रसाद राजवंशी

गौरीगंज, ३० भदौ / लामो समयदेखि वकालत गर्दै आएका पूर्णप्रसाद राजवंशी राजवंशी समुदायबाट सम्भव्त न्यायाधीश बन्ने पहिलो व्यक्ति हुने भएका छन् । झापाको दक्षिणी भेगमा अवस्थित कचनकवल गाउँपालिका वाड – ३ स्थायी घर भएका राजवंशी न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । राजवंशी कानुन व्यवसायीको समूहबाट उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन् ।…