दमयन्ती राजवंशी भनिन्छ – ‘हुने विरुवाको चिल्लो पात’ भने झै सानै देखि गायक बलबहादुर राजवंशी गायन क्षेत्रमा अब्बल र उत्कृष्ट छन् । चाहे उनी स्कुले समयमा विद्यालयमा हुने गायन प्रतियोगितामा होस् या अरु कुनै औपचारिक कार्यक्रममा जहिले उनी प्रथम हुन्थे । झापाको जुरोपानीमा बढे हुर्केका बलबहादुर वास्तब मै बहादुर छन् । उनले भर्खरै सम्पन्न रेडियो…