१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

संविधान संशोधनपछि मात्रै स्थानीय निर्वाचनः महन्थ ठाकुर

भक्तपुर, पुस २१ / तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद्मा पेस भएको संविधान संशोधन विधेयक पास भए मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन्। रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधन विधेयक संसद्बाट पास नभए कुनै हालतमा स्थानीय तहको निर्वाचन हुन नदिने बताएका हुन्। संविधान संशोधन गरेर मधेसी, थारु…