१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

हुलाकी मार्गको निर्माण अविलम्ब शुरु हुने

झापा ५, वैशाख/  व्यवस्थापिका संसदको विकास समितिका अध्यक्ष रवीन्द्र अधिकारीले पूर्व पश्चिम हुलाकी सडक निर्माणकार्य अविलम्ब शुरु हुने बताएका छन् । पूर्व पश्चिम हुलाकी सडकको वर्तमान अवस्था र भावी निर्माण योजना कार्यान्वयनका लागि स्थलगत अनुगमन गर्न झापा आइपुगेका सभापति अधिकारीले स्थानीय सरोकारवालासँग अन्र्त्क्रिया गर्दै तराई, पहाड र हिमाल बीचको सम्वन्ध विस्तारका लागि पनि सडक निर्माण…