६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

नेपाल राष्ट्रिय वाणिज्य संघ झापा अधिवेशनको तयारीमा

बिर्तामोड । नेपाल राष्ट्रिय वाणिज्य संघ जिल्ला कार्य समिति झापाको आगामी चैत १५ गते बिर्तामोडमा हुने प्रथम अधिवेशनको तयारी पूरा भएको छ । झापाका २५ सय हाराहारी सदस्य संगठित रहेको सो संघ नेकपा एमालेको जनवर्गीय संगठन हो । २०६९ साल चैत १२ गते गठित सो संगठनमा प्रगतिशील तथा लोकतान्त्रिक व्यवसायीहरु आबद्ध रहेका जनाइएको छ ।…