३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

भारत र ईयूका राजदूतसँग स्पष्टिकरण लिन्छौं: मैनाली

  काठमाडौं  २०, चैत / उपप्रधान तथा महिला बालवालिका एवम समाज कल्याणमन्त्री सीपी मैनालीले भारत र यूरोपियन यूनियनले निकालेको संयुक्त बक्तब्यको विषयमा सरकारले सम्बन्धित मुलुकका राजदुतहरुसँग स्पष्टिकरण लिने बताएका छन् । ‘भारत र ईयूको कुरा गलत भएकोले एक दुई दिनमै परराष्ट्र मन्त्रालयले उनीहरुलाई बोलाएर यस विषयमा बयान लिन्छ,’ मैनालीले काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा भने ।…