३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

वैदेशिक रोजगारका ठग तह लगाउने मिसनमा प्रहरी

काठमाडौं १४, वैशाख / परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर प्रहरी अपराध महाशाखा मानव तस्करी रोक्न थप सक्रिय हुने भएको छ । मन्त्रालयमा भएको कार्यक्रममा महाशाखाले वैदेशिक रोजगारीका नाममा हुने ठगी र मानव तस्करी रोक्ने मिसनमा प्रहरी रहेको भन्दै त्यसका लागि सहयोग गर्न परराष्ट्रलाई आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रहरीले वैदेशिक रोजगारीमा जाने कामदारको विवरण…