३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गौरीगंज गाउँपालिकाको माग

गौरीगंज ४, असोज / सर्वदलिय संंघर्ष समिति गौरीगंजले ४ वटा गाविसलाई मिलाएर गौरीगंज गाउँपालिका बनाइनु पर्ने माग गरेको छ । नेपाली कांग्रेसका महासमिति सदस्य घनश्याम रिजालको संयोजकत्वमा गठित ३१ सदस्यीय संघर्ष समितिले गौरीगंज, खजुरगाछी, कोरोबारी, महाभारा, कोहबाराको केही भाग र जुरोपानी गाविसको केहीभाग मिलाएर गौरीगंज गाउँपालिका बनाइनु पर्ने माग गरेको हो । गौरीगंज बजार ऐतिहासिक…