७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

देश नं १का स्थानिय निकाय स्तरिय भलिबल प्रतियोगिताको उपाधि गौरादह न.पा को पोल्टामा


२४ कार्तिक २०७५, शनिबार  

0
Shares

20041106f816603f3326dbeab711eb2f.0

गाैरादह २४ , कार्तिक /
प्रदेश न १का स्थानिय निकाय स्तरिय भलिबल प्रतियोगितामा गौरादह नगरपालिका बिजयी भएको छ ।
खेलको उपबिजेता आयोजक टिम झापा गाउँपालिका भएको छ ।
खेल झापा गाउपालिकामा सन्चालित गरिएको थियो । सम्पन्न फाइनल खेलमा गौरादह नगरपालिकाले झापा गाउँपालिकालाई (२५-२२/ २५-२३ /२५-२० र २५-२० ) को सोझो सेटमा हराएको छ । केदार खड्काको कप्तानी रहेको बिजेता टिमको ब्यबस्थापन पक्टु लाल राजबन्शीले गरेका थिए । बिजेता टिमले प्रथम पुरस्कार राशी रु ६१०००/- नगदको साथमा मेडल ,ट्रफि र द्वितीय पुरस्कार राशी रु ४१०००/- नगदको साथमा मेडल र ट्रफी जित्न सफल भएका छन । सुभ -दिपावलीको अबसर पारेर गराइएको भलिबल खेलका बिजेताले गौरादह नगरको हार्दिक होटलमा स्वागत गरिएको थियो , नगरप्रबेस गरि हार्दिक होटल परिसरमा ओर्लिएर टिम क्याप्टेन , ब्यबस्थापक र सम्पुर्ण खेलाडि हरुले देउसिको भाखा गाउदै बिजय उत्सब मनाउदै एक आपसमा खुसी साटासाट गरिरहेको दृस्य एक्दमै रोमान्चित देखिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार  २ : ३४ बजे