१६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026

प्रदेश नम्बर १ मा टिपरलाई लिएर आयो यस्तो नयाँ नियम

विराटनगर१९, मङ्सिर / प्रदेश नम्बर १ मा टिपरलाई लिएर नयाँ नियम आउने भएको छ । प्रदेश नम्बर १ का १४ जिल्लामा पिक आवरमा टिपर गुड्न बन्देज लगाइने भएको छ । टिपरका कारण दुर्घटनाको जोखिम बढेपछि राजमार्ग तथा सहायक राजमार्गमा दुर्घटनाको जोखिम बढाउनका साथै ट्राफिक व्यवस्थापनमा असर गरेपछि पुस १ गतेबाट दैनिक ४ घण्टा टिपरलाई प्रतिवन्ध…