४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले र माओवादीले अधिनायकबाद लाद्न खोजेको छ ः डा. अधिकारी

गौरीगंज / आसन्न निर्वाचन लोकतन्त्र र कम्युनिष्टहरुको बीचको लडाई भएको झापा क्षेत्र नं. ५ का नेपाली कांग्रेसतर्फका उम्मेदवार डा. खगेन्द्र पाण्डब अधिकारीले बताएका छन् । दमकमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा डा. अधिकारीले निर्वाचनमार्फत कम्युनिष्टहरुले (एमाले र माओवादी) सत्ता कब्जा गरी नेपालमा साम्यबाद ल्याई अधिनायकबाद लादन खोजेको आरोप लगाए । पत्रकार सम्मेलनमा बोल्दै उनले आफुलाई…