४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आईटी अफिसर नियुक्ती बिरुद्ध उजुरी

गौरीगँज २०, पौस, गौरीगँज गाउपालिकाको आईटी अफिसर नियुक्त बिरुद्ध उजुरी परेको छ । आईटी अधिकृतका एक उम्मेद्वार मनिश यादवले सो नियुक्ती प्रकृ़या बिरुद्ध गाउपालिकामा उजुरी दिएका हुन । गौरीगँज गाउपालिकाले १५ दिनको समय सीमा राखेर गत मँसिर २८ गते आईटी अफिसर आबश्यक्ता सँवन्धी बिज्ञापन आब्हान गरेको थियो । सो बिज्ञापन आब्हान पछी ८ जना उम्मेद्वारले…