२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मन्त्रीद्वारा मेची अञ्चल अस्पतालकाे निरीक्षण

झापा १२,भदौ / प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको स्थलगत अवलोकन गरेका छन् । सामाजिक विकासमन्त्री घिमिरेले अञ्चल अस्पातलबाट सञ्चालित विभिन्न सेवा कक्षाहरुको स्थलगत अवलोकन गर्दै अस्पतालको स्तोरन्नतीका लागि प्रदेश सरकार गम्भिर रहेको बताए । उनले प्रदेश १ का सबै सरकारी अस्पतालको स्थलगत अवलोकन गरी बिषयवस्तु बुझेर मात्रै प्रदेश…