१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणिज्य संघ अध्यक्षद्वारा गौरादह कृषि क्याम्पसका विध्यार्थीलाई टि सर्ट वितरण


१७ पुस २०७५, मंगलबार  

0
Shares

13de7073d3574fe5b1bc384b8a8da059.0
गौरादह १७ , पुुुस / गौरादह उध्योग बाणिज्य संघका अध्यक्ष जीवन राईले आज मंगलबार गौरादह कृषि क्याम्पसका २५ जना विध्यार्थीलाई ने. बि.संघ को ब्यानर अंकित टि सर्ट वितरण गरेका छ्न । गौरादह कृषि क्याम्पस परिसरमा आफै उपस्थित भई बिध्यार्थीहरुलाइ टि सर्ट वितरण गरेका हुन् । कार्यक्रममा सहजिकरणका लागि गौरादह वडा नं १ का वडा सदस्य कोमल ढुंगाना , जेसी पुस्पराज गुरागाइ उपस्थित थिए । देसभरका ३६ जिल्लाबाट उच्च शिक्षा हासिल गर्न गौरादह कृषि क्याम्पसमा बिएससि तहको कृषि प्राबिधिक बिषय अध्ययन गर्ने बिध्यार्थीलाई अध्यक्ष राइले विभिन्न समयमा आवस्यक सहयोग र सामिप्यता राख्दै आएका छन । कार्यक्रममा उपस्थित बिध्यार्थीहरुले अध्यक्ष राईकाेे प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : १७ पुस २०७५, मंगलबार  १ : १३ बजे