४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेस प्रवक्ता शर्मा झापा आउदै

गौरीगंज २४, माघ / नेपाली कांग्रेसका प्रवक्ता तथा युवा नेता विश्वप्रकाश शर्मा गृह जिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी हुन यहि माघ २५ गते आउदै छन् । पार्टीको प्रवक्ता भएपछि पहिलोपटक नेता शर्मा माघ २५ गते गृह जिल्ला आउन लागेका हुन् । कांग्रेस झापाका अनुसार प्रवक्ता शर्मा माघ २५ गते झापाको बिर्तामोडमा पत्रकारहरुसंग मुलुकको समसामयिक राजनीतिक…