४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

इलाका प्रशासन कार्यालय गाैरीगंजले ८३ लाख रूपैयाँ भन्दा बढी उठायाे राजस्व

गाैरीगंज १४, भदौ / इलाका प्रशासन कार्यालय गाैरीगंजले अार्थिक वर्ष २०७४/ ७५ मा राजस्वबाट ८३ लाख ५० हजार रूपैयाँ अाम्दानी गरेकाे छ । प्रशासनले उपलब्ध गराएकाे प्रतिवेदन अनुसार याे अाम्दानी अघिल्लो अार्थिक वर्ष भन्दा बढी हाे । अघिल्लो अार्थिक वर्ष २०७३/७४ मा कार्यालयले ७७ लाख १३ हजार ५ सय रूपैयाँ राजस्वबाट अाम्दानी गरेकाे थियाे ।…