५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राप्रपा नेपालले हिन्दु राष्ट्र स्थापनाको निम्ति देशव्यापी अभियान थालिने

दमक ६, कार्तिक/ राप्रपा नेपाल सम्बद्ध पत्रकार संगठन मिडिया नेपालले मंगलबार झापाको दमकमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गरेको छ । मिडिया नेपालका केन्द्रीय अध्यक्ष गोपाल पौडेलको अध्यक्षतामा बिजया दशमी, दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रम भएको थियाे । उत्त कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सहमहामन्त्री एबम् प्रदेश नं १ का…