५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

याैन शाेषण गरेकाे अाराेपमा गाैरीगंजमा एक व्यत्ति पक्राउ

गाैरीगंज १६, कार्तिक / गाैरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछी बस्नेे चैतु ताजपुरियालाई प्रहरीलेे अाज पक्राउ गरेकाे छ । गाैरादह नगरपालिका वार्ड नं ८ बस्ने अन्दाजी १८ बर्षिया राजवंशी थरकी एक युवतीलाई याैन शाेषण गरेकाे किटानी उजुरी अाएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे । पिडित युवतीकी बुबा प्रहरीलाई उजुरी गरेपछि अाज दिनकाे ३ बजे तिर…