५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नर्सहरुको परीक्षा मिति तय , मङ्सिर ८ गते परिक्षा हुनेे

विराटनगर २४, कार्तिक / आगामी मंसिर ८ गते नर्सहरुको लाइसेन्स परीक्षा हुने भएको छ । नेपाल नर्सिङ परिषद्ले जारी गरेको एक सूचनाअनुसार परीक्षामा सहभागि हुने विद्यार्थीहरुले कात्तिक १८ गतेभित्रमै अनलाइनमार्फत फारम भरिसकेका छन् । परिषद्ले लिन लागेको यो २० औं परीक्षा हो । यसअघि नै परिषद्मा ८२ हजार ३ सय ८८ नर्स दर्ता भइसकेका छन्…