६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

प्रदेश १ काे राजधानी विराटनगर, ब्यवस्थापिका र कार्यपालिका एकै ठाउँमा रहने

विराटनगर २४ बैशाख / प्रदेश एकको स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो । प्रदेश सभामा भएका ९३संसदहरुमा संसद सभा भवनमा उपस्थित भएका ८७ जना मध्ये ८६ मत खसेसँगै बिराटनगर स्थायी राजधानी घोषणा भएको हो । प्रदेश सभा बैठक चलि रहँदा ताप्लेजुङका सांसद प्रताप…