६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

ग्रामीण भेगका महिलाहरुलाई तालिम

गौरीगंज २० , असार / गौरीगञ्ज गाउँपालिका वडा नँ ५ ले ग्रामीण भेगका महिलाहरुलाई जनचेतना तथा क्षमता बिकास अभिबृद्धि सम्बन्धी आज एक दिने तालिम दिएको छ । डाँगीटोल स्थित जनता बाल बिकास प्राबि को हलमा सञ्चालित तालिममा ५० जना भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो । वडाध्यक्ष बिजय प्रसाद सिँह गन्गाईको सभापतित्वमा भएको तालिममा प्रमुख…