१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

रतुवा खाेलामा बाँसकाे तटबन्ध, वर्षामा पनि पुलबाट नागरिकलाई हिडाउन गाउँपालिकाकाे प्रयास

गाैरीगंज २७, जेठ / गाैरीगंज गाउँपालिकाले झापा र माेरङ्ग जाेड्ने रतुवा खाेलाकाे पुलकाे पुर्वपट्टी बाटाेकाे भागकाे उत्तरपट्टी तटबन्ध निर्माण कार्य शुरू गरेकाे छ । गाउँपालिकाले गाैरीगंज गाउँपालिका वार्ड नं. ५ वालुगाउँमा रहेकाे प्रगतिशिल युवा क्लबले बाँसकाे तटबन्ध निर्माण गर्ने कार्य जिम्मा लिएकाे हाे । पुर्व पश्चिम बाटाेकाे उत्तरपट्टी छेउ - छेउ करिब २ सय ५०…