३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

बजारमा तरकारीको मूल्य पावामा

झगेन्द्र खड्का गौरादह २ , भाद्र /काेराेना भाइरसकाे संक्रमण फैलिएसँगै स्थानीय तहमा लकडाउन र सिल गरिँदा तरकारीको मूल्य आकासिएको छ। काेराेना भाइरसकाे संक्रमणका कारण सवारीसाधन संचालन नहुँदा अन्य जिल्लाबाट आयात हुने तरकारी आउन नसकेकाले तरकारीको मूल्य बढेकाे हाे। गाउँघरका किसानहरुले खेतमा धान राेपेपछि तरकारी लगाउने ठाउँ नहुँदा तरकारीको उत्पादन घटेकाे छ। गाउँघरमा व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका किसानहरुले…