१४ पुस २०८२, सोमबार | Tue Dec 30 2025

‘मानिस ब्रेडले होइन, ब्रेनले चल्ने गर्दछ’: विपी काेईराला

कृष्ण हुमागाई / आधुनिक नेपालका परिकल्पनाकार, जननायक बीपी कोइरालाले एक्काइसौं शदीको पहिलो दशकमा समाजवाद र साम्यवादका बारेमा गर्नुभएको सरल व्याख्या आज पनि उतिकै सान्दर्भिक छ । समाजवाद जहाँ धनी र गरीबका बीचको असमानताको खाडल पुर्न व्यक्ति स्वतन्त्रतासहितको प्रजातान्त्रिका विधि अवलम्बन गरिन्छ भने साम्यवाद जहाँ स्वतन्त्रताका हक अधिकार छिनेर जोर जर्वजस्तीका माध्यमबाट समानता दिलाउने प्रयत्नहरु हुन्छन्…