१३ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025

‘प्रदेश प्रहरी ऐन ल्याउँछाै’ – मन्त्री कार्की

गाैरादह ७, असार / प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले नेपालकै पहिलाे भेटनरी टिचिङ्ग अस्पताल गाैरादहमा निर्माण हुने बताएका छन् । आगामी आर्थिक वर्षकाे बजेटमा गाैरादहमा भेटनरी अस्पताल निर्माणका लागि विनियाेजन भएकाे शनिवार गाैरादह नगरपालिकाकाे छैठाैँ नगरसभामा उनले बताएका हुन् । कार्यक्रममा बाेल्दै मन्त्री कार्कीले भेटनरी अस्पतालसंगै गाैरीगंजमा पनि…