७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मन्त्री गजमेरलाई सम्मान, भ्रष्टाचार नगर्ने प्रतिवद्धता

बिर्तामोड १७, माघ / प्रदेश नम्वर १ कि सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले प्रदेशको नामाकरण सहमतिबाटै आगामी अधिवेशनले टुङ्ग्याउने बताउनुभएको छ । संघीयता कार्यान्वयनमा देखिएका जटिलता र झापामा भइरहेका विभिन्न सवालका सन्दर्भमा भएको छलफलमा बोल्दै उहाँले प्रदेशको नामाकरण सम्वाद र सहमति बाटै टुङ्गो लाग्ने दावी गर्नुभयो । समानता र सामाजिक न्यायको पक्षमा आफू सदैब…