१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

ठेकीटाेलामा स्वास्थ्य केन्द्र स्थापना , स्वास्थ्य लाभ लिन गाउँवासीलाई आग्रह

गाैरीगंज १२, असाेज / ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि आधारभुत प्राथिमक स्वास्थ केन्द्रकाे उद्वघाटन गरिएकाे छ। नागरिकहरुलाई स्वास्थ्य जस्ताे संवेदनसिल बिषयमा घर आँगनमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय सरकार लागिपरेको छ। गाउँपालिका भित्रका दुरदराजमा रहेका नागरिकहरुलाई स्थानीय स्तरमा सहज रुपमा सेवा दिन प्रत्येक वडामा स्वास्थ्य सेवा दिन आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेर…