७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा / प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज झापा आइपग्नु भएको छ । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा…