८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

महिला हिंसा विरूद्व गाैरीगंजमा कानुनी प्रशिक्षण

गाैरीगंज २५, असार / महिला हिंसा विरूद्वकाे कानुन सम्वन्धि एक दिने जनचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न गरिएकाे छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीकाे सांसद पुर्वाधार विकास बजेटबाट सञ्चालित उत्त क्षमता अभिवृद्धि कार्यक्रमकाे प्रमुख अतिथि नेकपा जिल्ला कमिटि सदस्य तथा गाैरीगंज गाउँ कमिटि सह ईन्चार्ज सिताराम अधिकारी थिए । गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ३,४,…