२२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026

दुवै मृगौला फेल भएका धनसिंह राजवंशीकाे ज्यान बचाईदिन आग्रह

बिर्तामोड १६, मंसिर /  झापा कनकाई नपा –९ घैलाडुब्बाका धनसिंह राजवंशीले आफ्नो जीवन बचाइदिन सवैसंग सहयोगको अपिल गरेका छन् ।दुवै मृगौला फेल भएर हाल बीएण्डसी अस्पताल बिर्तामोडको सघन उपचार कक्षमा उपचार गराइरहेका उनलाई मृर्गौला प्रत्यारोपणका लागि तत्कालै काठमाडौं लैजान चिकित्सकले सुझाव दिएपछि आफूलाई आर्थिक सहयोग गरेर जीवन बचाइदिन उनले सवैसंग सहयोगको अपिल गरेका हुन् ।आफूसंग…