८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गौरादह –९ को तीन वर्षको प्रगति विवरण प्रस्तुत, ५५ प्रतिशत वडावासी सन्तुष्ट

गौरादह २, भाद्र / गौरादह नगरपालिका वार्ड नं. ९ ले एक कार्यक्रमको आयोजना गरी वडाको ३ वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । स्थानियतहको निर्वाचन पश्चात वार्ड कार्यालयबाट सञ्चालित योजनाहरुको फेहरिस्त आज पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममार्फत वडा कार्यालयले सार्वजनिक गरेको हो । वार्ड नं. ९ का वडा अध्यक्ष सिताराम भट्टराईले आर्थिक वर्ष ०७४/७५,०७५/७६ र ०७६/७७ मा…