८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

सांसद सुब्बाद्वारा नगद हस्तान्तरण

गाैरीगंज २१, बैशाख / काेराेना भाइरस संक्रमणका कारण लकडाउनमा परी अप्ठ्यारोमा परेका आर्थिक अवस्था न्यून भएका परिवारका लागि प्रतिनिधि सभा सदस्य महेन्द्रा कुमारी सुब्बाले आज नगद राहत हस्तान्तरण गरेकी छन् । सभासद सुब्बाले गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई संयुक्त रूपमा २५ हजार रूपैयाँ र गाैरादह नगरपालिकाका नगर प्रमुख राेहित कुमार साहलाई…