८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

गौरीगंज ६ द्घारा कृषकलाई स्प्रे ट्याङ्की र विपन्नलाई ट्वेल वितरण

गौरीगंज २४, असार / गौरीगंज गाउँपालिका वार्ड नं. ६ ले यहाँका कृषकहरुलाई स्प्रे ट्याङ्की प्रदान गरेको छ । वार्ड कार्यालयले यहाँका ४१ जना कृषकहरुलाई १६ लि. क्षमता भएको स्प्रे स्प्रे ट्याङ्की प्रदान गरेको हो । वार्डको सिलिङ्ग वजेटबाट वास्तविक किसानहरुको पहिचान गरी कृषकहरुलाई स्प्रे स्प्रे ट्याङ्की वितरण गरेको वार्ड अध्यक्ष बद्रीनारायण यादवले जानकारी दिएका छन्…