८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

गाैरीगंजमासहित थप ३ जनामा काेराेना संक्रमण भएकाे पुष्टि

गाैरीगंज ५, साउन / झापाकाे दमक, गौरिगंज र कचनकवलका गरि थप ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार दमकका दुबईबाट, गौरिगञ्ज र कचनकवलका भारतबाट आएका पुरुष रहेका छन् । यो सँगै झापामा संक्रमितको संख्या ३ सय १६ पुगेको छ भने २ सय ९५ जना निकोे भएर…