२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

गौरीगंजमा पूर्ण अपाङ्गता तथा गौरीगञ्ज आधारभूत अस्पतालमा प्रसुती गराउनुभएका महिलालाई फाइबर ब्लाङ्केट

गौरीगंज २, माघ / गौरीगंज गाउँपालिकाले आफ्ना ६ वटा वडामा गरि एक सय उन्नासत्तरी पूर्ण अपाङ्गता (‘क’ वर्ग) भएका व्यक्ति तथा गौरीगञ्ज आधारभूत अस्पतालमा प्रसुती गराउनु भएका महिलाहरूलाई बढ्दो जाडोबाट बच्नका लागि फाइबर सिरक वितरण गरेको छ । केही दिनयता बढेको चिसो, शीतलहर र जाडोलाई मध्य नजर गरि पूर्ण अपाङ्गता भएका व्यक्ति तथा गौरीगञ्ज आधारभूत…