३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

बर्खामा देशभर धेरै वर्षाकोे प्रक्षेपण

असार–साउनमा औसतभन्दा कम पानी पर्ने, त्यसपछि धेरै पानी पर्ने मौसम विभागको आकलन यो बर्खामा देशभर समग्रमा धेरै पानी पर्ने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । अघिल्लो वर्ष बर्खामा औसतभन्दा कम पानी परेको थियो ।  यसपटक भने मध्यनेपालमा कास्की, स्याङ्जा, लमजुङ, मनाङ, मुस्ताङको दक्षिणी भेग, म्याग्दी र बागलुङको पूर्वी क्षेत्र,  गुल्मीको पूर्वी–उत्तरी तथा तनहुँ र गोरखाको…