१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण

विराटनगर ५, भदौ /पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ७३९ जनाको पिसिआर परीक्षण गर्दा २०० र एक हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ७३ मध्ये विराटनगरमा ३२, सुनसरीमा…