४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

असल व्यक्ति बन्न प्रशिक्षण

गौरीगंज /  धर्म र संस्कार सम्बन्धि  जनचेतना फैलाउने  उद्येश्यले झापाको गौरीगंजमा जनजाती कल्याण आश्रम झापाले आज शनिवारदेखि ५ दिने प्रशिक्षण शुरु गरेको छ  । झापा र मोरङका करिब १ सय भन्दा बढी आदीवासी जनजाती समुदायका  युवा युवतीहरु सहभागी रहेको प्रशिक्षण कार्यक्रमको उद्घाटन जनजाती कल्याण आश्रम झापाका संयोजक कमलप्रसाद राजवंशीले गरेका थिए । गौरीगंज प्रा.वि.मा सञ्चालन …