काठमाडौं , २७ जेठ / वर्षाैदेखि राजनीतिक अस्थिरताको मारमा परेको अर्थतन्त्र अझै तंग्रिन सकेको छैन । मुलुकमा लगातारजसो हुने बन्द हड्तालले अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित बनाउँदै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघले गरेको अध्ययनले एक दिन नेपाल बन्द हुँदा २ अर्ब रुपैयाँ बराबरको नोक्सानी हुने देखएको हो । देशको कूल ग्राहस्र्थ उत्पादनसँग हिसाब गरेर निकाल्दा एक…