खजुरगाछी, ३०वैशाख / झापाको खजुरगाछी गा.वि.स भरिका ८० वर्ष भन्दा माथिका ६७ जना जेष्ठ नागरिकलाई विहिवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ । जेष्ठ नागरिक समिति खजुरगाछीको आयोजनमा भएको सो कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक समितिका जिल्ला अध्यक्ष भवानी प्रसाद दाहालले सम्मानित जेष्ठ नागरिकहरुलाई फलफुल दिई गम्छा ओढाएर सम्मान गरिएको गरेका थिए । खजुरगाछी…