२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

जनताको आवास कार्यक्रममा झापाको खजुरगाछी छनौटमा

झापा, २२ पुस / जनता आवास कार्यक्रम जिल्ला समन्वय समितिले आवास कार्यक्रमका लागि गाविस र नगरपालिका छनोट गरेको छ । हरेक निर्वाचन क्षेत्रबाट एक/एक गाविस र नगरपालिका छनोट गरिएकाले कार्यक्रम सञ्चालन हुनुअगावै लक्षित समुदाय बसोबास गरेको स्थान छनोट गरी विभागमा पठाउनु पर्ने सहरी विकास तथा भवन निर्माण विभागका खरिदार कमलनिधि चापागाईंले जानकारी दिनुभयो । सो…