उदयपुर १९, चैत / वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्य तथा प्रवक्ता बिष्णु पाठकले वेपत्ता छानविन गर्ने कार्यमा आयोगलाई सरकारले असहयोग गरे आफुहरु संयुक्त राष्ट्रसंघलाई गुहार्न बाध्य हुने चेतावनी दिएका छन । आयोगले शुक्रबार गाईघाटमा आयोजना गरेको पीडित परिवार र सरोकारवालासागको अन्तरक्रियामा बोल्दै पाठकले आयोगलाई काम गर्न दिईएन भने अन्तराष्ट्रिय अदालतमा जाने बताए । उनले…