२ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025

के छ स्थानीय तहको निर्वाचनसम्बन्धि बनेको विधेयकमा ?

काठमाडौं, २५ पुस / आज बसेको व्यवस्थापिक संसदमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०७३ प्रस्तुत गरे । –प्रस्तुत गरिएको विधेयकमा ९ परिच्छेद र ७२ वटा दफा रहेका छन् । –स्थानीय पुनःसंरचना आयोगले प्रतिवेदन बुझाई सकेको र विधेयक पनि संसदमा प्रस्तुत भएसँगै स्थानीय चुनाव हुने कुरा सुनिश्चित भएको…